नेपालबाट ११ करोड ४७ लाखको ‘क्याप टोपी’ निर्यात
बुधबार, २५ साउन २०७९, ११ : ५४
नेपालबाट गत आर्थिक वर्ष २०७८/७९ मा ११ करोड ४७ लाख रुपैयाँ बराबरको ‘क्याप टोपी’ निर्यात भएको छ । भन्सार विभागले जारी गरेको तथ्याङ्क अनुसार गत वर्षभरिमा ह्याट्ससहित उक्त मूल्य बराबरको क्याप टोपी निर्यात भएको हो ।
विभागले गत वर्ष नेपालबाट १० करोड ६४ लाख रुपैयाँ बराबरको क्याप निर्यात भएको जनाएको छ । यस्तै, सोही अवधिमा ८८ लाख रुपैयाँ बराबरको ह्याट्स निर्यात भएको जानकारी विभागले दिएको छ । खासगरी, नेपालबाट विदेशतर्फ गार्मेन्टबाट बनेका सामाग्री निर्यात हुने गरेको छ । गत वर्ष नेपालबाट सल, मोजा, जुत्ता, टिसर्ट जस्ता वस्तुको समेत निर्यात भएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न मन्त्री भण्डारीको आग्रह
-
घनश्यामको प्रस्तावमा माधवको कैँची, कार्यविभाजनले असन्तुष्टि सामसुम !
-
यस्तो छ ‘द्रौपदी’ लुक्स
-
दुर्गा प्रसाईंको रिट खारेज, ऋण असुली गर्न बैंकलाई सहज
-
मिडल अर्डरमा राम्रो गर्न सकेनौँ : कप्तान आसिफ
-
चियासँग चुरोट पनि पिइरहनु भएको त छैन ?