शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीका १३१ जना डिएसपीको सरुवा, ३४ को पदस्थापन (सूचीसहित)

मङ्गलबार, २४ साउन २०७९, १९ : ४६
मङ्गलबार, २४ साउन २०७९

नेपाल प्रहरीका १३१ जना प्रहरी नायव उपरिक्षक (डिएसपी)हरुको सरुवा भएको छ । आईजीपी धीरज प्रताप सिंहले डिएसपीहरुको सरुवा गर्ने निर्णय गरेका हुन् । 

डिएसपी इन्चार्ज हुने जिल्ला, ईलाका प्रहरी कार्यालय र प्रहरी वृतमा यसअघि नै काज सरुवा गरिएको थियो । सो काजलाई सरुवामा मिलान गरिएको छ । त्यस्तै, केही दिनअघि मात्र बढुवा भएर फुली लगाएका ३४ जना डिएसपीहरुको पदस्थापन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप