प्रहरीका १३१ जना डिएसपीको सरुवा, ३४ को पदस्थापन (सूचीसहित)

person explore access_timeसाउन २४, २०७९ chat_bubble_outline0

नेपाल प्रहरीका १३१ जना प्रहरी नायव उपरिक्षक (डिएसपी)हरुको सरुवा भएको छ । आईजीपी धीरज प्रताप सिंहले डिएसपीहरुको सरुवा गर्ने निर्णय गरेका हुन् । 


डिएसपी इन्चार्ज हुने जिल्ला, ईलाका प्रहरी कार्यालय र प्रहरी वृतमा यसअघि नै काज सरुवा गरिएको थियो । सो काजलाई सरुवामा मिलान गरिएको छ । त्यस्तै, केही दिनअघि मात्र बढुवा भएर फुली लगाएका ३४ जना डिएसपीहरुको पदस्थापन गरिएको छ । 





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।