शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ललितपुरको चाकुपाट-पाटन सडक भासियो (तस्बिरहरु)

मङ्गलबार, २४ साउन २०७९, १८ : ४४
मङ्गलबार, २४ साउन २०७९

ललितपुरको चाकुपाट-पाटन ढोका क्षेत्रको सडक भासिएको छ । मंगलबार चाकुपाट-पाटन ढोका क्षेत्रको सडक भासिएको प्रहरीले जनाएको हो । ललितपुर महानगर प्रहरीका अनुसार सडकको किनारातिर सानो खाल्डो परेको छ । सडकमा खाल्डो परेपछि सवारी आवतजावतमा समस्या भएको प्रहरीले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप