प्रभु बैंक र लोकहित डेन्टल छुटसम्बन्धी सम्झौता

person explore access_timeसाउन २४, २०७९ chat_bubble_outline0

प्रभु बैंक र त्रिशुली लोकहित डेन्टल हस्पिटलबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला र  त्रिशुली लोकहित डेन्टलका तर्फबाट अध्यक्ष डा.गणेश साहले सम्झौतामा हस्ताक्षर गरेका हुन् । 
सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकले लोकहितद्वारा सञ्चालित सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।  
 






कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।