करेन्ट लागेर एक युवकको मृत्यु

person explore access_timeसाउन २३, २०७९ chat_bubble_outline0

दाङमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । गोरखाको आरुघाट घर भई हाल दाङमा मिस्त्री काम गर्दै आएका २७ वर्षीय कृष्णबहादुर विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 


दङ्गीशरणको गाउँपालिकाको बगरमा बन्दै गरेको प्राथमिक स्वास्थ्य केन्द्रमा इलेक्ट्रिक मार्बल चिल्लो बनाउने क्रममा विकलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । 
करेन्ट लागेर घाइते भएका विकको राप्ती प्रादेशिक अस्पताल तुल उपचारको मृत्यु भएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको  जनाएको छ । 





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।