सिभिल बैंकका ग्राहकहरुलाई २९ साझेदारमार्फत विशेष छुटको व्यवस्था

person explore access_timeसाउन २३, २०७९ chat_bubble_outline0

सिभिल बैंकले विभिन्न कम्पनीसँग छुटसम्बन्धी सम्झौता गरेको छ । ग्राहकहरुलाई सहुलियतपूर्ण सेवा प्रदान गर्ने उद्देश्यका साथ बैंकले विभिन्न २९ कम्पनीसँग छुट सम्झौता गरेको हो । 


सिभिल बैंकका ग्राहकहरुले “सिभिल स्मार्ट– मोवाइल बैंकिङ्ग एप” अथवा एटिएम कार्डको प्रयोग गरी भुक्तानी गर्दा सम्झौता भएका कम्पनीसँग छुटमा सेवा पाउन सक्नेछन् ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।