शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौंका १४ खोप केन्द्रबाट बालबालिकालाई बुस्टर डोज दिइँदै

सोमबार, २३ साउन २०७९, १० : ४३
सोमबार, २३ साउन २०७९

काठमाडौं महानगरपालिका वडा नम्बर २९ का १४ स्थानबाट १२ देखि १८ वर्षमुनि बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिइने भएको छ । वडा नम्बर २९ मा आजदेखि  बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोपको बुस्टर डोज लगाउन  खोप केन्द्रहरु तोकिएको हो । बुस्टर डोज साउन ३० गतेसम्म लगाइने महानगरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप