चेत र रचनाको नयाँ गीत ‘मन बिग्रने तेतिखेर’ सार्वजनिक

person explore access_timeसाउन २२, २०७९ chat_bubble_outline0

गायक तथा मोडल चेत बहादुर बुढाथोकी र रचना रिमालको स्वर रहेको ‘मन बिग्रने तेतिखेर’ गीतको भिडियो सार्वजनिक  गरिएको छ। चेत बहादुर बुढाथोकीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा गायक स्वयम् बुढाथोकी, बिना बिश्वकर्मा र अस्मिता नेपालको अभिनय छ  ।


कमल सौरागको संगीत संयोजन रहेको गीतको भिडियोको निर्देशन चेत बहादुर बुढाथोकीले गरेका हुन् । सन्देश रिमालको कोरियोग्राफी, दिनेश पराजुलीको छायाँकन,पदम सुवेदीको सम्पादन छ ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।