बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चेत र रचनाको नयाँ गीत ‘मन बिग्रने तेतिखेर’ सार्वजनिक

आइतबार, २२ साउन २०७९, २१ : १७
आइतबार, २२ साउन २०७९

गायक तथा मोडल चेत बहादुर बुढाथोकी र रचना रिमालको स्वर रहेको ‘मन बिग्रने तेतिखेर’ गीतको भिडियो सार्वजनिक  गरिएको छ। चेत बहादुर बुढाथोकीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा गायक स्वयम् बुढाथोकी, बिना बिश्वकर्मा र अस्मिता नेपालको अभिनय छ  ।

कमल सौरागको संगीत संयोजन रहेको गीतको भिडियोको निर्देशन चेत बहादुर बुढाथोकीले गरेका हुन् । सन्देश रिमालको कोरियोग्राफी, दिनेश पराजुलीको छायाँकन,पदम सुवेदीको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप