शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रन शुजले ल्यायो नयाँ मोडलका जुत्ता

आइतबार, २२ साउन २०७९, १२ : २३
आइतबार, २२ साउन २०७९

 चाडपर्वहरूलाई लक्षित गरी रन शुज इन्ड्रष्ट्रिजले “नेपाली मन जुत्तामा रन” भन्ने मूल नाराका साथ २६ डिजाइनका नयाँ मोडलका जुत्ताहरू बजारमा ल्याएको  छ । 

कम्पनीले महिला र पुरुष दुबै वर्गको लागि जुत्ताहरू बजारमा ल्याएको छ । समय र ग्राहकको चाहना अनुसार विभिन्न कलरहरूमा उपलब्ध जुत्ताहरूले  आम उपभोक्ताको मन जित्ने कम्पनीले विश्वास लिएको छ ।

रन शुजको यससँगै १००० भन्दा बढी मोडलका जुत्ता चप्पलहरू बजारमा उपलब्ध छन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप