शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी घरबाटै पक्राउ

आइतबार, २२ साउन २०७९, ११ : ५४
आइतबार, २२ साउन २०७९

सुर्खेत प्रहरीले आइतबार बिहान ८ बजे ज्यान मार्ने उद्योग मुद्दामा फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका– २ बस्ने बर्ष २४ का वविन शाही रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरज कार्कीका अनुसार उनलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गर्नका लागि प्रहरी सादा पोसाकमा खटिएको थियो । अहिले उनीबारे जिल्ला प्रहरी कार्यालयमा थप अनुसन्धान भइरहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप