पीआईजे कमाण्डरको हत्या गर्न हवाई हमला, बालिकासहित १० मारिए
शनिबार, २१ साउन २०७९, ०६ : ३३
इजरायलले शुक्रबार गाजा पट्टीमा हवाई आक्रमण गरेको छ । जसमा प्यालेस्टिनी इस्लामिक जिहाद समूह (पीआईजे) का वरिष्ठ कमाण्डर तैसिर जबारी मारिएका छन् ।
आक्रमणमा थप १० जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । मारिनेमा एक बालिकासमेत रहेको बीबीसीले जनाएको छ । इजरायली सेनाका अनुसार इस्लामिक जिहाद समूहले वेस्ट बैंकका नेता बहा अबु अल-अताको गिरफ्तारीको जवाफमा आक्रमण गर्ने धम्की दिएको थियो। आक्रमणमा मारिएका तैसिर जबरी अल–अतापछि कमाण्डर बनेका थियो। आक्रमणपछि इजरायली रक्षा बलले एक ट्वीटमा गाजाबाट इजरायलतर्फ २ घण्टामा ७० रकेट प्रहार गरेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान