
ADVERTISEMENT
ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

रौतहटमा ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले ज्यान मुद्दाका फरार प्रतिवादी ३० वर्षीय बाबुजान मियाँ कवारी भन्ने महम्द मैरोदिनलाई पक्राउ गरेको हो ।
बिहीबार पक्राउ परेका उनलाई अदालत समक्ष पेस गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ