४३ डीएसपीको काज सरुवा, को–कहाँ ? (सूचीसहित)
शुक्रबार, २० साउन २०७९, २२ : ०७
नेपाल प्रहरीका ४३ डीएसपीहरूको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुको काज सरुवा गरेको हो ।
काज सरुवा हुनेहरुमा वीरेन्द्र गोदार, रवीन्द्रनाथ पौडेल, प्रकाश श्रीमल, मञ्जिल मुकारुङ, मुकुन्दप्रसाद रिजाल, मधुसुदन न्यौपाने, प्रेम बहादुर शाही, रविन विष्ट, राजकुमार श्रेष्ठ, गोविन्द पुरी, अंगुर जिसी, तर्कराज पाण्डेय, रेशम बोहरा, उमेश लम्साल, प्रकाश दाहाल, रविन कार्की, भरत श्रेष्ठ, श्यामु अर्याललगायत रहेका छन् ।
डीएसपीहरूको सरुवा सूची हेर्नुहोस् :



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण