
ADVERTISEMENT
आजबाट इंग्लिस प्रिमियर लिग

इंग्लिस प्रिमियर लिग २०२२–२३ को नयाँ सिजन आज (शुक्रबार) बाट सुरु हुँदैछ ।
सिजनको उद्घाटन खेलको लण्डन डर्बी भिडन्तमा आर्सनल र क्रिस्टल प्यालेसबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ ।
पहिलो दिन एक मात्र खेल हुँदा दुबै क्लब जितसहित नयाँ सिजन सुखद् सुरुवात गर्न चाहन्छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ