तेस्रो कौसी क्वीन हुँदै
शुक्रबार, २० साउन २०७९, १४ : ३६
‘तेस्रो कौसी क्वीन–२०७९’ आयोजना हुने भएको छ । कौसी खेती प्रवद्र्धनका लागि आयोजना गरिने सो कार्यक्रमका लाग आवेदन खुल्ला गरिएको आयोजक संस्थाका अध्यक्ष मनोज श्रेष्ठले बताए ।
प्रतियोगितामा भाग लिनका लागि भदौ १० गतेसम्म १० मिनेटसम्मको भिडियो (परिचयात्मक) र १० वटा वर्किङ फोटो पठाउनु पर्ने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट विजेताले छतमा राख्न मिल्ने जीआई पाइप प्रयोग गरी तयार गरिएको एक लाख ५० हजार बराबरको टनेल निर्माण गरिने अध्यक्ष श्रेष्ठले बताए ।
त्यस्तै, फस्ट रनरअपलाई एक लाख तथा सेकेन्ड रनरअपलाई ७५ हजार, थर्ड रनरअपलाई ५० हजार बराबरको कौसीमा ग्रीन हाउस निर्माण गरिने बताइएको छ । त्यसैगरी सहभागीहरुले एक हजार बराबरको कौसी खेतीका सामाग्री पनि पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
-
मधुमेहको लक्षण, बच्ने उपाय र उपचार
-
विश्व बैंक र आईएमएफको बैठक सकेर स्वदेश फर्किँदै अर्थमन्त्री पुन