शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालयन हाइड्रोपावरको आइपीओ सूचीकृत

शुक्रबार, २० साउन २०७९, १३ : ३५
शुक्रबार, २० साउन २०७९

हिमालयन हाइड्रोपावर कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण भएको छ । शुक्रबार कम्पनीको एक करोड नौ लाख ५० हजार कित्ता सेयर सूचीकरण भएको हो ।

\आइतबारबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम ७६ रुपैयाँ ३३ पैसादेखि अधिकतम २२८ रुपैयाँ ९९ पैसाभित्र रहेर हुनेछ । एचएचएल संकेतमा यसको कारोबार खुला हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप