स्वास्थ्य बीमाको दायरा १० लाख पुर्याउन स्वास्थ्यमन्त्रीलाई गगन थापाको आग्रह
बिहीबार, १९ साउन २०७९, १८ : ३८
नेपाली काँग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य मन्त्री भवानी खापुङलाई भेटेर स्वास्थ्य बीमाको दायरा कम्तिमा १० लाख बनाउन आग्रह गरेका छन् ।
शुक्रबार दिउँसो मन्त्री खापुको कार्यकक्षमा पुगेर भेटेर बीमा सेवा सहज र गुणस्तरीय बनाउन, जनशक्ति-पूर्वाधार व्यवस्थापनको लागि एकीकृत पूर्वाधार मापदण्ड कार्यान्वयन लगायतका विषयमा छलफल गरेका हुन् ।
साथै थापाले बीमालाई सहज बनाउन अनुरोध गरेका थिए । स्वास्थ्य मन्त्रीले सकारात्मकरूपले लिएको तथा पहल गर्ने बताएका थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिनहुँ १ मुठ्ठी मखाना खाँदा यी रोगबाट बच्न सकिन्छ
-
बागमती प्रदेश ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण