२४ घण्टामा ७६० जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु
बिहीबार, १९ साउन २०७९, १७ : ५१
पछिल्लो २४ घण्टामा ७६० जना कोरोना संक्रमित थपिएका छन् । ५९२६ जनामा गरिएको नमूना परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको हो । सो समयावधिमा १ जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३२४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने अहिले देशभर ५६०२ जना सक्रिय संक्रमित रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकको उपचार जारी
-
बुद्धनगरमा आत्मदाह प्रयासको अर्को घटना
-
गणेश नेपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगियो
-
एउटा गल्तीले खोसेको सपनाः यसरी दुःखद बन्यो बेल्जियमको ‘स्वर्णिम पुस्ता’को अन्त्य
-
सिरहामा दुई अभियुक्त पुर्पक्षका लागि कारागार चलान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण