शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद बैठक सुरु, प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते

बिहीबार, १९ साउन २०७९, १३ : ३९
बिहीबार, १९ साउन २०७९

मन्त्रिपरिषदको बैठक सुरु भएको छ । बैठकले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोक्ने गृहमन्त्री बालकृष्ण खाँणले रातोपाटीलाई जानकारी दिए ।

यसअघि सत्ता गठबन्धन दलले मंसिर ४ गते निर्वाचनको मिति तोक्ने सहमति गरेको थियो । गृह मन्त्रालयले सोहीअनुसार प्रस्ताव लैजाने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप