शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तनहुँमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

बिहीबार, १९ साउन २०७९, १० : ४६
बिहीबार, १९ साउन २०७९

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरी बजारमा गएराती पहिरो खसेको छ । 

पहिरो खस्दा पृथ्वी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ । गएराती साढे १ बजे खसेको पहिरो हटाउने प्रयास भइरहेको प्रहरी चौकी थर्पु तनहुँले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप