आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौंबाट मुम्बई उड्न लागेको विमानबाट यात्रु ओरालेर चेकजाँच

बुधबार, १८ साउन २०७९, १५ : ०६
बुधबार, १८ साउन २०७९

काठमाडौंबाट मुम्बई उड्न लागेको विमानबाट यात्रु ओरालिएको छ । विमानमा शंकास्पद व्यक्ति* रहेको सूचनाका आधारमा प्रहरीले यात्रुलाई ओरालेको हो । सूचनाको पुष्टि गर्ने र चेकजाँचको काम भइरहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंबाट मुम्बई उड्न लागेको वायुसेवा निगमको जहाजबाट संकास्पद १ जनालाई पक्राउ गरिएको छ ।

यसअघि संकास्पद व्यक्ति हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको*

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप