
ADVERTISEMENT
फोटोफिचर
पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको भन्दै अनेरास्ववियूको विरोध प्रदर्शन (फोटोफिचर)

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको भन्दै अनेरास्ववियू बागमती प्रदेश कमिटीले नेपाल आयल निगमको कार्यालय टेकु अगाडि विरोध प्रदर्शन गरेको छ ।
उपत्यका बिशेष कमिटीले भारतबाट मूल्य घटेर आएपनि निगमले मूल्य समायोजन नगरेको भन्दै प्रदर्शन गरेको हो । आयल निगमले भारतबाट मूल्य घटेर आए पनि निगम घाटामै रहेको भन्दै पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने निर्णय गरेको छ ।
सुवास श्रेष्ठ
सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ