शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

मङ्गलबार, १७ साउन २०७९, २० : २९
मङ्गलबार, १७ साउन २०७९

डोल्पाको ठूलिभेरी नगरपालिका-५ कोरेआरुमा ट्याकटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

लु ४ त ६७०३ नम्बरको ट्याटर दुर्घटना हुँदा रुकुमपूर्व सिस्ने गाउपालिका ४ का २४ का शेर बहादुर केसीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जुफालबाट ठूलिभेरी नगरपालिकाको वडा नम्बर ६ मा बिजुलीका पोल लगेर जाने क्रममा कोरेआरुमा ट्याक्टर दुर्घटना भएको थियो । अन्य विवरण आउन बाँकी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप