शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

साफ यु २० च्याम्पियनसिप : नेपालले फर्कायो बराबरी गोल

मङ्गलबार, १७ साउन २०७९, १७ : ४६
मङ्गलबार, १७ साउन २०७९

साफ यु २० च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र बंगलादेशबीचको खेल जारी छ । जारी अवस्थामा नेपाल र बंगलादेश १–१ को बराबरीमा रहेका छन् । मध्यान्तरपछिको खेलमा बंगलादेशले अग्रता बनाएकामा नेपालले जवाफी गोल फर्काएको हो। 

भारतको ओडिसास्थित कालिङ्गा रंगशालामा खेल जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप