विप्लवमाथिको पक्राउ पुर्जी खारेज गर्न नारायणकाजीको माग
मङ्गलबार, १७ साउन २०७९, १७ : ४२
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपाका महासचिव विप्लवमाथि जारी भएको पक्राउ पुर्जी खारेज गर्न माग गरेका छन् । पक्राउ पुर्जीका बारेमा नियमित अदालती प्रक्रिया भनेर पन्छन नमिल्ने श्रेष्ठको भनाइ छ ।
सामाजिक सञ्जालमार्फत उनले यसबारेमा सरकारले अविलम्ब आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।
‘बिप्लवहरुलाई जारी गरिएको पक्राउ पुर्जीका बारेमा नियमित अदालती प्रक्रिया भनेर पन्छन मिल्दैन। यसलाई खारेज गर्नु अनिवार्य छ । सरकारले अविलम्ब आवश्यक कदम चालोस्’, श्रेष्ठले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादित टापुमा जापान–चीन तनाव
-
एआई मोडेलमा विदेशी पहुँच सीमित गर्ने तयारीमा चीन
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
-
डीडीसीको घिउ खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी
-
प्रदेशको अधिकारमाथि प्रहार हुँदा चुप लागेर बस्दैनौं : केदार कार्की
-
आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री गरे कानुनी कारबाही गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण