सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

डुबेर बेपत्ता युवकको शव फेला

सोमबार, १६ साउन २०७९, २० : ५२
सोमबार, १६ साउन २०७९

मोरङ जिल्लाको विराटनगर महानगरपालिका १९ स्थित ऋषिवन पोखरीमा साउन १६ गते डुबेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।

सोही ठाउँ बस्ने ३० वर्षीय फुलु ऋषिदेव उक्त पोखरीमा माछा मार्ने क्रममा बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण कंकालिनीको टोलीले उनको शव फेला पारेको हो । सशस्त्र प्रहरीले उनको शव नेपाल प्रहरीलाई बुझाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप