शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘लन्डन पेरिस’ मा केकी र कमलको रोमान्स

आइतबार, १५ साउन २०७९, २० : १६
आइतबार, १५ साउन २०७९

गायक डा. सुदीप भट्टराईको नयाँ गीत ‘लन्डन पेरिस’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुदीपकै शब्द तथा संगीत रहेको गीतको भिडियोमा केकी अधिकारी र कमल सिंहको अभिनय छ ।

प्रेमकथामा देखाउन खोजिएका भिडिया निकेश खड्काले निर्देशन गरेका हुन् । उत्तम हुमागाईँको छाँयाकंन र विकाश धमलाको सम्पादन रहेको भिडियो गायक सुदीपकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप