साफ यु-२० : नेपालविरुद्ध पहिलो हाफमा भारतलाई अग्रता
आइतबार, १५ साउन २०७९, २० : १२
साफ यु-२० चाम्पियनसिपअन्तर्गत भारतविरुद्धको खेलको पहिलो हाफमा नेपाल १–० ले पछि परेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी खेलको पहिलो हाफ सlsदा नेपाल १-० गोलले पछि परेको हो ।
खेलको ३२औं मिनेटमा टाइसन सिंह लोङटोङबाङले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । आजको खेलमा नेपाल जित निकाल्दै फाइनलमा स्थान पक्का गर्ने योजनामा छ । यता भारतलाई आज जित्नै पर्ने दबाब रहेको छ । यस्तै, आजको खेल जिते नेपाल एक खेल अगावै फाइनल पुग्नेछ । दुई खेलबाट ६ अंक जोडेको नेपाल तालिकाको दोस्रो स्थानमा छ । यस्तै, समान खेलबाट तीन अंक जोडेको भारत तालिकाको तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या