बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कामना सेवा र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता

आइतबार, १५ साउन २०७९, १८ : २६
आइतबार, १५ साउन २०७९

कामना सेवा विकास बैंक र सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटी बीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कर्मचारी तथा  ग्राहकले सिद्धार्थ बिज्नेस ग्रुप अन्तर्गतका देशभर फैलिएका विभिन्न  होटल, रिसोर्ट , रेस्टुरेन्ट तथा  क्याफेहरुमा प्रदान गरिने सेवामा छुट हुनेछ ।  बैंकको ग्राहक भएको कुनै पनि प्रमाण पेश गरी यो सुबिधा सजिलै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप