शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अपहरण र ज्यान मुद्दाका फरार आरोपी पक्राउ

आइतबार, १५ साउन २०७९, १४ : ५९
आइतबार, १५ साउन २०७९

अपहरण तथा कर्तव्यज्यान मुद्दाका फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको ईशनाथ गाउँपालिका–३ घर भएका ४७ वर्षीय ईन्दल महतो कोइरी छन् । 

अनुपी देवीको जाहेरीले प्रतिवादी ईनरजित महतो समेत भएको अपहरण तथा कर्तव्यज्यान मुद्दामा ईन्दल फरार थिए । उनलाई  ललितपुर महानगरपालिका–२ स्थित गुर्सिङ्गलबाट पक्रेर रौतहटमा पठाइको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । 

साउन १४ मा पक्राउ परेका आरोपीबिरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप