त्रिवि सेवा आयोगमा अनेरास्ववियुको प्रदर्शन
आइतबार, १५ साउन २०७९, १४ : ५०
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले तोकेको प्राध्यापक र सहप्राध्यापकको अन्तर्वार्ता सञ्चालनको माग गर्दै अनेरास्ववियुले प्रदर्शन गरेको छ। अखिलका त्रिवि इन्चार्ज मदन विष्टले आइतबारदेखि सुरु हुने भनिएको अन्तर्वार्ता सञ्चालन गर्न माग गरेको बताए।
निर्धारित अन्तर्वार्ता तुरुन्त गर्न भन्दै अनेरास्ववियुले प्रदर्शन गरेको हो । नेविसंघले पनि त्रिवि सेवा आयोगमा ताला लगाएको छ ।
त्रिवि सेवा आयोगको ताला तत्काल खोल्न र निर्धारित प्राध्यापकको अन्तर्वार्ता सुरु गर्न माग गर्दै प्रदर्शन भएको हो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
-
फेरिरहन्छन् निर्यात हुने वस्तु, कारण के ?
-
वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी