आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी स्थायी समिति बैठक स्थगित

आइतबार, १५ साउन २०७९, १४ : १७
आइतबार, १५ साउन २०७९

नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक स्थगित भएको छ। दिउँसो तीन बजे बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको माओवादी केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार संसद बैठक र अर्थमन्त्रीको शपथका कारण बैठक स्थगित भएको हो । अर्को बैठकको समय भने तोकिएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप