बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा भूकम्पको धक्का महसुस

आइतबार, १५ साउन २०७९, ०८ : १८
आइतबार, १५ साउन २०७९

काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । आइतबार बिहान करिब सवा आठ बजे भूकम्पको धक्का महसुस गरिएको हो ।

खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प  भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले  पुष्टि गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप