शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रदीप गिरीको स्वास्थ्य अवस्था सुधारोन्मुख

शनिबार, १४ साउन २०७९, २१ : ४१
शनिबार, १४ साउन २०७९

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य सुधारोन्मुख रहेको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहनुभएका उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा.जयेन्द्र बज्राचार्यले जानकारी दिए ।

‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ’, उनले भने, ‘अहिले अस्पतालमा राखेर उपचार भइरहेको छ ।’ अस्पतालका डा पंकज वर्मनको नेतृत्वको चिकित्सक समूहले गिरीको उपचार गरिरहेको छ । नेता गिरीलाई गत सोमबार अस्पतालमा भर्ना गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप