शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस नेता शेखर कोइरालालाई कोरोना सङ्क्रमण

शनिबार, १४ साउन २०७९, १९ : ३०
शनिबार, १४ साउन २०७९

नेपाली काँग्रेसका नेता शेखर कोइरालालाई कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । शुक्रबार रातिदेखि सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि शनिबार बिहान ग्रान्डी अस्पताल धापासीमा परीक्षण गर्दा कोरोना पुष्टि भएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताएका छन् । उनको ग्रान्डीमै उपचार भइरहेको छ । कोइरालामा सामान्य खोकी र ज्वरो देखिएको छ । – न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप