सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

रुसलाई आतंकवाद प्रायोजक राष्ट्रको रुपमा कानुन मान्यता दिनुपर्छ : जेलेन्स्की

शनिबार, १४ साउन २०७९, १० : ०९
शनिबार, १४ साउन २०७९

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस आतंकवादको  प्रायोजक भएको आरोप लगाएका छन् । रुसको नियन्त्रणमा रहेको जेलमा दर्जनौं कैदीको मृत्युपछि राष्ट्रपति जेलेन्स्कीले यस्तो आरोप लगाएका हुन् ।

मस्कोलाई स्पष्ट रुपमा आतंकवाद प्रायोजक गर्ने देशको रुपमा कानुनी मान्यता दिनुपर्ने उनको भनाई हुनुपर्छ भन्ने देखाएको छ । 

‘म विशेष गरी अमेरिकालाई अपील गर्दैछु । रुसलाई आतंकवाद प्रायोजक देशको रुपमा कानुन मान्यताको निर्णय आवश्यक छ ’ अबेर राती उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप