अनेरास्ववियुका नेताहरूले त्रिवि व्यवस्थापन संकायका विभागीय प्रमुखलाई धम्की दिएको भन्दै नेविसंघको आपत्ति
शुक्रबार, १३ साउन २०७९, २० : ४२
नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन संकाय विभागीय प्रमुखलाई धम्की आएको भन्दै आपत्ति जनाएको छ । नेविसंघले शुक्रबार एक विज्ञप्ति जारी गरी अनेरास्ववियु निकट विद्यार्थी नेताले आर्थिक लाभ उठाउने नियतले विभागीय प्रमुखलाई डर धम्की दिने काम भएको जनाएको छ ।
यसले गम्भीर ध्यानाकर्षण भएको भन्दै अराजक गतिविधि नगर्न नेविसंघले चेतावनी दिएको त्रिवि नेविसंघका नेता लक्ष्मण भाटले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?