राजदूत शर्मा र भारतीय विदेशसचिव क्वात्राबीच भेटवार्ता
शुक्रबार, १३ साउन २०७९, १४ : ००
![राजदूत शर्मा र भारतीय विदेशसचिव क्वात्राबीच भेटवार्ता](https://rpcdn.ratopati.com/media/albums/ambassador_VooKTJ2gAm.jpg)
भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्माले भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका छन् । भेटवार्ता नयाँ दिल्लीस्थित विदेश मन्त्रालयमा भएको थियो ।
‘आज विदेश सचिव विनय मोहन क्वात्राजीसँग असाध्यै राम्रो भेटवार्ता भयो । द्विपक्षीय सहयोगसँग सम्बन्धित विविध विषयहरुको समिक्षा गरियो । सबै क्षेत्रमा बलियो द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन नजिक रहेर काम गर्ने सहमति भएको छ,’ राजदूत शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या