शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बौद्धमा घरको बरन्डाबाट लडेर बालक घाइते

शुक्रबार, १३ साउन २०७९, ११ : ०१
शुक्रबार, १३ साउन २०७९

काठमाडौंको बौद्धमा घरको बरन्डाबाट लडेर बालक घाइते भएका छन् । बौद्धस्थित तिनचुली घर भएका १३ वर्षीय सोनाम छिरिङ शेर्पा तीनतले घरको बरन्डाबाट लडेर घाइते भएका हुन् ।

खेल्ने क्रममा लडेका सोनामको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप