शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ड्याट्सन रेडी–गो मनसुन अफर : २ लाख ५० हजार छुट पाइने

बिहीबार, १२ साउन २०७९, १५ : ०२
बिहीबार, १२ साउन २०७९

पायोनियर मोटो कर्पले  ड्याट्सन रेडी–गोमा मनसुन अफर ल्याएको छ ।  जसमा २ लाख ५० हजार नगद छुट र चालु आर्थिक वर्षको लागि बीमा समावेश गरिएको कम्पनीले जनाएको छ ।
 यस मनसुन अफर अन्तर्गत ग्राहकले तीन वर्षको वारेन्टी र तीन वर्षको सर्भिसिङ  पाउने जनाइएको छ। यो अफर नेपालका सबै सोरुमहरुमा लागू हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप