आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सुधारिएन नेपालको एकदिवसीय वरियता

बिहीबार, १२ साउन २०७९, १३ : ३१
बिहीबार, १२ साउन २०७९

नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय वरियतामा यथावत रहको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १९ औं स्थानमा छ ।

अघिल्लो वरियतामा पनि नेपाल १९ औं स्थानमा थियो । आईसीसीको नयाँ वरियतामा न्युजिल्याण्ड शीर्ष स्थानमा छ । दोस्रो स्थानमा इङ्ल्यान्ड रहँदा र भारत तेस्रो स्थानमा छ । चौंथो स्थानमा पाकिस्तान छ भने पाँचौं स्थानमा अष्ट्रेलिया छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप