सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रिचार्ज कार्ड आयातमा बाहिरियो ३४ करोड

बिहीबार, १२ साउन २०७९, १३ : ०५
बिहीबार, १२ साउन २०७९

गत आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट ३४ करोड ५ लाख ७५ हजार रुपैयाँको रिचार्ज काड आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको साउन–असार महिनासम्मको अवधिमा उक्त मूल्यको रिचार्ज कार्ड भित्रिएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको अवधिमा ६९ हजार ६१३ किलोग्राम रिचार्ज कार्ड भित्रिएको हो । नेपालमा आयात हुने सबै रिचार्ज कार्ड भारतबाट आउने गरेको छ । यस अवधिमा नेपाल भित्रिएको रिचार्ज कार्ड सबै भारतबाटै भित्रिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप