शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मनहरी खोलाले बगाउँदा एक जनाको मृत्यु

बिहीबार, १२ साउन २०७९, १२ : २७
बिहीबार, १२ साउन २०७९

मकवानपुरको कैलाश गाउँपालिका–७ वराङ स्थित मनहरी खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही गाउँपालिका खानीडाँडा बस्ने ५५ वर्षीय जित बहादुर प्रजा रहेका छन् । उनको बुधबार मृत्यु भएको हो । 

प्रहरी चौकी भार्ता र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले  घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप