बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

बिहीबार, १२ साउन २०७९, ०८ : ५६
बिहीबार, १२ साउन २०७९

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ । 

बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५९ रुपैयाँ तोकिएको छ ।  त्यसैगरी अदुवा प्रतिकेजी ६५ रहेको छ । अनार ३७५ रुपैयाँ, आँप मालदह प्रतिकेजी २१० रुपैयाँ  र केरा दर्जनको १७० रुपैयाँ तोकिएको छ । 

स्थानीय काउली ७० रुपैयाँ, कागती १६० रुपैयाँ, कुरिलो ३५० रुपैयाँ र लोकल सानो गोलभेँडा ३७ रुपैयाँ  ५० पैसा प्रति केजी तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप