बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अनेरास्ववियुको कार्यवाहक अध्यक्ष आरसी लामिछानेलाई

बुधबार, ११ साउन २०७९, १६ : २३
बुधबार, ११ साउन २०७९

नेकपा एमाले निकट अनेरास्ववियुको कार्यवाहक अध्यक्षको जिम्मेवारी आरसी लामिछानेलाई दिइएको छ ।  अध्यक्ष सुनिता बराल केही दिनका लागि देश बाहिर जाने भएकाले वरिष्ठ उपाध्यक्ष समेत रहेका लामिछानेले कार्यवाहक जिम्मेवारी पाएका हुन् ।

बरालको अनुपस्थितिमा कार्यवाहक अध्यक्षको रुपमा लामिछानेले भूमिका निर्वाह गर्ने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप