सप्तरी–४ बाट चुनाव लड्ने राजेश विद्रोहीको घोषणा
बुधबार, ११ साउन २०७९, १२ : ३७
जनता समाजवादी पार्टी(जसपा) केन्द्रीय सदस्य एवम् लेखक राजेश विद्रोहीले सप्तरी क्षेत्र नम्बर ४ बाट संघीय निर्वाचन लड्ने घोषणा गरेका छन् । जसपा बाबुराम भट्टराई पक्षका नेता उनी पहिलो पटक चुनाव लड्न लागेका हुन् ।
तत्कालिन जनमुक्ति सेनाका कम्पनी कमाण्डर भई जनयुद्धमा समेत सहभागी भएका उनी बाबुरामले माओवादी छोडेपछि सँगसँगै छन् । विद्रोहीले दलित मुद्धामा लामो समयदेखि लेख लेख्नुका साथै अभियान चलाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
-
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
-
अधिकांश क्यानडेली अमेरिकी बन्न चाहन्छन् : ट्रम्प
-
ओस्कारबाट बाहिरियो ‘शाम्बाला’