शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गजल प्रतियोगिता हुने, प्रथमलाई ४० हजार

बुधबार, ११ साउन २०७९, ११ : ४८
बुधबार, ११ साउन २०७९

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा परिषद् भक्तपुरले गजल प्रतियोगिता गर्ने भएको छ । अनाम मण्डली र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चको सहकार्यमा हुन लागेको प्रतियोगिताका लागि साउन २० सम्म रचना पठाउन भनिएको छ । 
गजल प्रतियोगितामा प्रथमलाई ४० हजार, द्वितीयलाई ३० हजार, तृतीयलाई २० हजार तथा सान्त्वनालाई १० हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप