प्रभु क्यापिटलले ल्यायो १ लाखसम्म जित्न सकिने अफर
मङ्गलबार, १० साउन २०७९, २३ : ०४
प्रभु क्यापिटल लिमिटेडले हितग्राही सदस्यका लागि नयाँ अफर ल्याएको छ । जसअनुसार यही साउन महिनादेखि शुरु भएको चाडपर्वलाई लक्षित गर्दै ‘प्रभु क्यापिटल क्यास्टिभल अफर’ ल्याएको छ, ।
यो योजना साउन महिना देखि कार्तिक महिनाको छठ पर्वसम्म सञ्चालन हुने कम्पनीले जनाएको । यस अफर अन्तर्गत प्रभु क्यापिटलको मोबाइल एप डाउनलोड गर्ने हितग्राहीले रु. १ लाखसम्म जित्नसक्ने कम्पनीले जनाएको छ ।
योजनामा सहभागी हुन ग्राहकले आफ्नो मोबाइलमा प्रभु क्यापिटलको एप डाउनलोड गर्नुपर्नेछ र सो मा रजिस्टर गरी आफ्नो डिम्याट खाता लिंक वा कनेक्ट गर्नुपर्नेछ । यो अफरमा मासिक रुपमा ३ जना विजेताले रु ५०००, ३०००, २००० जित्न सक्नेछन् भने बम्परमा १ लाख जित्न सकिने कम्पनीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटलीपछि अष्ट्रेलियाले पनि लगायो डीपसिकमाथि प्रतिबन्ध
-
मूर्ति सेलाउँदा डुबेर बेपत्ता विद्यार्थीको शव १४ घण्टा पछि फेला
-
सीआइएका सम्पूर्ण कर्मचारीलाई खरिद प्रस्ताव
-
च्यासल खेल मैदान मर्मत गर्न दुई करोड लाग्ने
-
क्यान्सर रोगीलाई दिने किमो निःशुल्क गर्ने स्वास्थ्यमन्त्री पौडेलको घोषणा
-
अमेरिकाले पठाएका २०५ अवैध भारतीय आप्रवासी बुधबार आइपुग्दै