शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

जनरल इन्स्योरेन्स कम्पनीसँग नगदरहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता

मङ्गलबार, १० साउन २०७९, २३ : ०१
मङ्गलबार, १० साउन २०७९

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र गण्डकी मेडिकल कलेज बीच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  राम चन्द्र श्रेष्ठ र  गण्डकी मेडिकल कलेज तर्फबाट प्रा. डा. रविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात जनरल इन्स्योरेन्स कम्पनी  नेपालबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमा सम्म गण्डकी मेडिकल कलेज टिचिङ हस्पीटल एण्ड  रिसर्च सेन्टर बाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप