बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

२२४ जना जिल्ला न्यायाधीशको सरुवा, को कहाँ ? (सूचीसहित)

मङ्गलबार, १० साउन २०७९, २३ : २२
मङ्गलबार, १० साउन २०७९

न्याय परिषद्ले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ।  मंगलबार बसेको परिषद् बैठकले जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो । जिल्ला अदालत गुल्मीका न्यायाधीश राधाकृष्ण उप्रेतीको स्याङ्जा जिल्ला अदालतमा सरुवा भएको छ ।

यस्तै जिल्ला अदालत काभ्रेका न्यायाधीश महेन्द्र बहादुर कार्कीको सिन्धुलीमा सरुवा भएको छ । जिल्ला अदालत भक्तपुरका स्वीकृति पराजुलीको सिरहा अदालतमा सरुवा भएको छ । 
सरुवाको विस्तृत विवरण हेर्नुहोस् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप